घूडा खीइने र दुख्ने समस्या

घूडा खीइने र दुख्ने समस्या धेरै लाई भैरहेको छ र यो एक प्रकारले दीर्घ रोग हो . यसलाई औषधिले मात्र कहिले पनि निको पार्न सकिंदैन . यो रोग बाट छुटकारा पाउन

१) भोजन सुधार गर्नु पर्छ प्राकृतिक भोजन अपनाउनु पर्छ जनावरबाट आऊने क़ुनै पनि आहार खानु हून्दैन।

२) मोटो हुनु हून्छ भने तौल घटाउनु पर्छ.

३) योग तथा प्राकृतिक उपचार अपनाउनु पर्छ. प्राकृतिक तथा योग जिबनशैली अपनाउनु पर्छ .

४) नियमित रुपमा कसरत गर्नु पर्छ . अनि मात्र घूडा दुखाईबाट छुटकारा पाउन सकिंछ.

https://www.facebook.com/AyaanshYNCH/videos/3038670743082621